मुख्य समाचारMore

नेपालगन्ज – हावाहुरीले गर्दा हिजाे अपरान्हदेखि नेपालगन्जमा विद्युत अवरुद्ध भएकाे छ । विद्युत अवरुद्ध हुंदा नेपालगन्जमा खानेपानी बन्द भएकाे छ । विद्युत र खानेपानी नहुंदा नेपालगन्जकाे जनजीवन प्रभावित भएकाे छ । हावाहुरीले सय बढी विद्युतकाे पाेल ढलेकाे र क्षति पुगेकाे…


राजनीतिMore

नेपालगन्ज – नेपाली कांग्रेस बाँकेले विद्युत अनियमितताबारे चासो व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सभापति नारायण प्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती निकालेर बढ्दो गर्मीमा विद्युत प्रवाहलाई…

नेपालगन्ज – नेकपा एमाले, बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी भएका छन् । गुरुङले प्रत्यासी डिल्ली विसीलाई एक सय ३७ मतान्तरले पछाडी पारेका हुन् । ९ औं जिल्ला अधिवेशनको अन्तिम नतिजा…


अर्थMore

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरुमा अनुगमन गरिरहेको छ । सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन गरिरहेको हो । सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गरिरहेको सहकारी शाखा…




समाजMore

नेपालगन्ज – हावाहुरीले गर्दा हिजाे अपरान्हदेखि नेपालगन्जमा विद्युत अवरुद्ध भएकाे छ । विद्युत अवरुद्ध हुंदा नेपालगन्जमा खानेपानी बन्द भएकाे छ । विद्युत र खानेपानी नहुंदा नेपालगन्जकाे जनजीवन प्रभावित भएकाे छ…

काठमाडौं – वर्तमान सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ शहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरिदिएको अनुभूति…


खेलकुदMore

नेपालगन्ज – प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर(सुर्खेत)मा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर…


स्वास्थ्य/जीवनशैलीMore

नेपालगन्ज – नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । नगरका २३ वटै वडाका २ सय ३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ जेठ ४ गतेदेखि सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना…

विदेशMore

नेपालगञ्ज – यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ। “विशेष रूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ। दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले…

कला/साहित्यMore

नेपालगन्ज – लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको पुस्तक बकपत्रमाथि नेपालगन्जमा विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु श्रृंखलाको चौथो अंकमा पिटरको बक पत्रमाथि विमर्श गरिएको हो । कार्यक्रममा साहित्यकार सनत रेग्मी, दैनिक नेपालगन्जका सम्पादक…


error: यो सुविधा उपलब्ध छैन !